text
stringlengths
0
328k
स्थानीयबासीले भने बेपत्ता हुनेको सङ्ख्या अझ धेरै रहेको बताएका छन् । स्थानीयबासीका अनुसार लिबाङमा ३० जनाभन्दा बढी बेपत्ता छन् । यस्तै थिङ्लाबुमा सात जना र सान्थाक्रामा पनि धेरै बेपत्ता छन् ।
काठमाडौं जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्...
»»» यौन चाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु। चिकित्साशास्त्रको भाषामा यसलाई यौन चाहनामा भिन्नता भनिन्छ। धेरैजसोले महिलामा भन्दा पुरुषमा बढी यौन इच्छा हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वाभाविक हो।
सूचना तपाइको अधिकार..
१४ मेगावाट क्षमताको यो प्लान्टबाट आज १० मेगावाट मात्रै बिजुली उत्पादन गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।
गायिका मन्जुको तीज गीत ‘तीजकै बेला’ सार्वजनिक (भिडियो सहित)
एकिकृत जिल्ला विकास योजना
रोल्पा जिल्ला
यो मन त उडिदिन्छ कता-कता टाडाको हरियाली तिर
नेपाली पात्रो
प्रदेश सभा र प्रतिनिधि सभा को चुनाव पछि संविधान संसोधन को संभावना छ। संसोधन नभए सम्म त्यसलाई बलियो चुनावी मुद्दा बनाएर चुनावी सफलता हासिल गर्न सकिन्छ। मुद्दा दरो रूपले स्थापित भएको छ।
अस्पताल तथा गुरुङका परिवारले आज गरेको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले गुरुङको स्वास्थ्य अवस्था औषधीको काबु बाहिर रहेको बताए । उनले भने, ‘हामी रोगसँग हार्‍यौं ।’
काठमाडौँ । प्रदेश सभाका सदस्यहरुको सपथको समय तोकिएसँगै प्रदेशका मुख्यमन्त्री र म...
प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।।
नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् : नेता देउवा
तीन साताअघि घर फर्कने क्रममा विमानस्थल आइपुगेका उनी सम्पर्कविहीन भएका थिए । उनका आफन्तले खोजी गरिदिन मानव अधिकारवादी, सञ्चारकर्मी लगायतसँग अनुरोध गरेका छन् । तीन वर्षअघि एसओएस म्यान पावर, काठमाडौंमार्फत उनी गएका थिए । ‘दुई वर्षसम्म फोन सम्पर्क भइरहेको थियो,’ बहिनी दुर्गा रैलाले भनिन्, ‘त्यसपछि फोन सम्पर्क भएन, उनले भनिन्, घर फर्कने बेला कुवेतबाट
बुद्धको पाइला देखेर किन छक्क पर्छन् ज्योतिषी ? – kollywood hungama
पदपूर्ति समितिको सूचना
त्यस्तै, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
'मेरो जिउमा ५४ टाँका लागेको थियो,' उनले भने, 'मलाई मर्छु भन्ने डर कहिल्यै लागेन, तर मुक्तिहत्याले साह्रै दुःखी बनायो।'
ओली सरकारको प्राथमिकता दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर
काठमाडौँ — टिपरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकाशे पुल नजिक शुक्रबार राति बा ५ ख ५७७८ नम्बरको टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।
विमान दुर्घटनामा मृत्यु भए यात्रुले १ करोड २४ लाखसम्म क्षतिपूर्ति पाउने
प्रेम बहादुर थापा
23 Bhadra 2075 Saturday 8:51 pm प्रतिकृया दिनुहोस
आइते गाउँमा मा अमीर मान्छे छ र उहाँले जून प्रेम तर जून रुचि छैन आइते.आइते उहाँलाई मान्छे र आदर पैसा धेरै भयो जो गाउँमा एउटा सडक ल्याउँछ।
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]
काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय...
जिल्ला विकास समितिको कार्यालय दोलखा अन्तर्गत कार्यरत मेलुङ गाविस सचिवको विवरण
बरियताको शीर्ष स्थानमा भने जर्मनीलाई पछि पार्दै ब्राजिल पुगेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो स्थानमा यथावत छ । त्यस्तै चौथोबाट क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स दशौंमा छन् ।
नारायणले आफ्नै गीतको म्यूजिक भिडियोमा राम्रो अभिनय गरेको पनि देख्न सकिन्छ।
तेरियाको जन्म दिन शुभ अवसर तेश्रो लाइवमा नेपाली हरु यसरी खनिय ! के के भनिन त् उनले - Enepalese.com
(१) बिन्ती छ मलाई मलाई मुक्ति देऊ
राज्यको प्राथमिकतामा पाहिले देखि नै मधेश न थियो, न अहिले छ र पछि होला भन्ने आशा पनि छैन। राज्यको लागि मधेश र मधेसी त यो देशका भोटबैंक र राजनीतिक प्रयोगशाला मात्र हो। तिनको नजरमा किन हुनुपर्यो मधेशका समुदाय र समाजको बिकास _
‘जेलभित्र इच्छुकलाई यातना दिएका ब्यक्ति अहिले पार्टीका केन्द्रीय सदस्य छन्’ (अन्तर्वार्ता)
अध्यक्ष, प्रवन्ध निर्देशक तथा सम्पादक
कार्यालय – गाःबहाल, ललितपुर, नेपाल
जिल्ला समाचार
नेपाल फोटो पत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति
स्कूल गरेको (विद्यालयमा पढाएको) दुई वर्ष भयो।
६ महिनामा बजेटको लक्ष्यअनुसार भएका काम मात्र हैन बजेटका लक्ष्य पूरा गर्न निर्धारण गर्नुपर्ने नयाँ लक्ष्यलाई समेत मौद्रिक नीतिले समायोजन गर्दै जानुपर्ने देखिन्छ । अर्थ सचिव शंकरप्रसाद अधिकारीले बजेटले गरेका वित्तीय व्यवस्थालाई सम्बोधन गरेर समीक्षा आएकाले फरक नपर्ने बताए । ‘नीति आर्थिक वृद्धि, मूल्य वृद्धि रोक्न गरी आउनुपर्ने हो’, उनले भने, ‘ तर कुनै परिवर्तन नगरी बजेटलाई सहयोग गर्ने गरी समीक्षा आएको छ ।’
हाम्रो बारेमा
म कसैको खुट्टा समातेर आएको होइन : महानगरीय प्रहरी प्रमुख पोखरेल
स्थापनाकालमा १० घण्टा प्रसारण थालेको रेडियो स्रोताकै मागलाई मध्यनजर गर्दै दैनिक १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, शन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएका छौं । स्थानिय उत्पादनमा नेपाली भाषाको समाचार बुलेटिनका अतिरिक्त तामाड भाषाको समाचार प्रसारण गर्ने गर्दछ । रसुवा लगायत नुवाकोट, धादिङ, गोर्खा, चितवन, मकवानपुर, काठमान्डौ उपत्यका र सिन्धुपाल्चोक जिल्ला र यि जिल्ला भन्दा बाहिर र विदेशमा रहेकाहरुलाई मध्यनजर गर्दै इन्टरनेटमार्फत पनि www.radiolangtang.org.np मा हाम्रो प्रसारण सुन्न सकिने बनाएको छ ।
अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ । प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले छ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अभियानकै लागि सात ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ, अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना लगाउने कार्य भएको छ ।” अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पु–याउँछ ।” प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईबस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो । (रासस) ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone सुन्नुहोस् (सहायता जानकारी) नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ। पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
नयाँ जनादेश र पार्टी एकता
महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् ।
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
"https://ne.wikipedia.org/w/index.php?title=अग्नि_रेखा&oldid=491110" बाट निकालिएको
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो ।
विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिनुभयो ।
म्युजिक भिडियो ‘हेर यी आँखामा’ सार्वजनिक
ठाउँ ठाउँमा मेडिकल थिए र सबै मेडिकल भरि भराउथिए । सीता मातालाई अवहेलना गरेकाले त्यो सजाय पाएका हुन् कि ? यो कुरा जनकपुरवासीले गम्भीर भइ अवश्य सोच्नु पर्छ । जनकपुरमा करिब ४०/४५ मिनेट मात्र बस्न पनि निकै गाह्रो भयो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई आर्थिक रूपमा सबल बनाउनका लागि उत्तरी नाका खोलेर चिनसँग व्यापार बढाउनु अपरिहार्य भएको बताए । ‘सरकारले तिब्बतसँगको हिल्सा नाका सञ्चालन गर्नका लागि सङ्घीय सरकारमार्फत पहल शुरु गरिएको छ,’ उनले भने ।
उनको जिबनीमा आधारित चलचित्र "मेरी कोम" रहेको ।
पहाडी भेगमा पनि छठ पर्वको रौनक, राजधानीमा यसरी मनाईंदैछ
हाम्रो बारे
पत्रकार हत्याको छानबिन गर्न साउदीको टोली- ..
वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनका बेदनालार्इ गीतमा समेटिएको छ।
भारतको भोपालमा नेपाली समुदायको महाशिवरात्रि (फोटो कथा)
जिल्ला समाचार
को लागि 100 येन पसलहरु33 हेर्न
असामान्य अवस्थामा म त्यहाँ भर्खरै थिएँ
प्रधानमन्त्री ओलीलाई दर्जन प्रश्न र उनको जवाफ । KP Oli on Tamasoma Jyotirgamaya
टोखा साम्बो च्याम्पियनको पुरुषमा निशान लिम्बू र महिलामा सब्बारानी महर्जन बुधबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सब्बाले ५० केजीमा रजत तथा निशानले ५० केजीमै स्वर्ण जितेका थिए । सन्तोष श्रेष्ठ अनुशासित खेलाडी चुनिए । नेपाल साम्बो फेडेरेसनद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा प्रमोद श्रेष्ठ, ६२ केजीमा दिनेश महर्जन, ६० केजीमा गोविन्द विष्ट, ४५ केजीमा पदम दमाईं र ३५ केजीमा उज्वल खड्काले स्वर्ण जिते । महिलाको ५० केजीमा धनदेवी रोकाया, ४५ केजीमा रजिना श्रेष्ठ र ३० केजीमा कुसुम बालिकाले पहिलो स्थान हात पारे । विजेतालाई टोखा नगरपालिकाका प्रतिनिधि गोविन्दप्रसाद वाग्ले, आयोजक फेडेरेसनका उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा ६० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
साधारण सभा तथा महाधिवेशनको लागि निमन्त्रणा सम्वन्धमा
गृह मन्त्रालयले काज सरुवा गरेका रा.प. द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना कर्मचारी नुवाकोट, भोजपुर र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा मिति २०७४।०५।१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइसकेकाले सरकारको निर्णयमा आयोगले सहमति नदिएको हो ।
भोलिको नेपाल बन्द के होला ! बिराटनगरबाट ९ जना पक्राउ, किन यसो गरियो ? चार जिल्ला घुमाएर प्रसूति !
'दुई थोपा हाँसो' अभियानको तेश्रो शृंखला सम्पन्न 405
परिसरले सोमबार पत्रकार सम्मेलन गरी ज्यान मारेर फरार रहेका तामाङलाई हुलियाका आधारमा पक्राउ गरिएको जानकारी दिएको छ। परिसरका प्रमुख विश्वराज पोखरेलले केटा र केटी दुवै मिस्त्री काम गरेर सँगै बस्ने गरेका लिभिङ टुगेदरमा केटी अरु केटासँग लागेको, सम्झाउन खोज्दा पनि नमानेकाले निज तामाङले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए।
दुईवटा टाउको भएको शिशुको जन्म
अन्धकार छ कोठा... बत्ती झ्याल ढोका सबै बन्द छ अनि म म्याक्सी लगाएर खाट मा पल्टेर आफ्नो बलात्कार को प्रतीक्षा गर्दै छु.... अचम्म लाग्यो होला के भन्दैछे यो भनेर कति ले खुस्क्यो कि के हो यसको भन्ने पनि सोच्नु भो ...
२ असोज, काठमाडौं । चलचित्र हिट भएपछि निर्माता निर्देशकबाट महँगो ब्राण्डका गाडी उपहार पाएका बलिउड र हलिउडका हिरोको चर्चा बेलाबेलामा समाचारमा छाउने गरेका छन् । यस्तै उपहारको क्रम नेपालमा पनि सुरु भएको छ ।
राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा भारतबाट ५ करोड भारतीय रुपैयाँ बराबर अथवा त्यो भन्दामाथिको वस्तु आयात गर्दा अनिवार्य प्रतित–पत्र मार्फत गर्नु पर्ने उल्लेख गरिएको हो।
दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मिर्त्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरौ र कानुनि मान्यता प्राप्त गरौ | दशरथचन्द नगरपालिकाको कार्यालय- गढी, बैतडी फोन न: +९७७ ०९५-५२०१७१/५२०२४१ फ्याक्स: +९७७ ०९५-५२०४७१ इमेल: [email protected]
तपाईँको सल्लाह सुझाव
एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी छन् । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
माओवादी केन्द्र, एमाले र नयाँशक्ति पार्टीका बीच हुने भनिएको बृहत वाम एकता प्रक्रियालाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनाबी ताममेल गर्दै पार्टी एकता संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको...बाँकी
यसमा तपाईको प्रतिक्रिया
यी समाचार पनि पढ्नुहोस्
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
भिरबाट लडेर बृद्धको मृत्यु
काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२ हजार पाँच सय २० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार
सम्बन्धित समाचारहरु
पोखरा, ३२ असार ।पोखरा महानगरपालिका-१५, स्यानीमजुवा टोलस्थित बसुन्धरामार्गको पक्की ढलान बाटो तथा पुल उद्घाटन गरिएको छ। स्यानीमजुवा टोलविकास संस्थाको आयोजनामा शनिबार एक कार्यक्रमबीच उक्त बाटो तथा पुलको उद्घाटन गरिएको हो। बाटो तथा पुल उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा १५ का अध्यक्ष प्रकाश पौडेलले धेरैभन्दा धेरै जनताको सहभागिता र सक्रियतामा उक्त बाटो निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे । पौडेलले वडा १५ का हरेक टोलमा विकास निर्माण कार्यमा सहकार्य गर्न आफू तयार रहेको बताए। सो मार्गको २ सय २५ मिटर पक्की ढलान गर्न र २० फिट लम्बाई र १० फिट चौर्डाई कर्ल्भर्ट -पुल) निर्माण गर्नको लागि जम्मा ४० लाख रुपैयाँ खर्च लागेको उपभोक्ता समितिका अध्यक्ष राजेश गौतमले जानकारी दिए। जसको लागि नगरपालिकाबाट रु. ९ लाख र जिविसबाट रु १० लाख निकासा गरिएको र अन्य रकम स्थानीयबासी र सहयोगी चन्दादाताहरुबाट सहयोग संकलन गरिएको गौतमले बताए। स्यानीमजुवा टोलविकास संस्थामा ५३ घरधुरी आवद्ध रहेको र यस मार्गबाट आवतजावत गर्ने सयौं मानिसहरु लाभान्वित हुने स्यानीमजुवा टोलविकास संस्थाका अध्यक्ष इश्वर आलेमगरले बताए । आलेमगरले स्यानीमजुवा टोलबाट कोलपाटन वडा कार्यलयसम्म आवतजावत गर्न बाटो नभएको र यहाँका जनताले सास्ती झेल्नुपरेकोले उक्त बाटो तथा पुल निर्माण गर्नुपरेको बताए। उक्त बाटो वडा १४ काजीपोखरी थापामार्ग हुँदै वडा १५ कोलपाटन जोड्ने मार्ग हो। बाटो तथा पुल निर्माण भएपछि त्यहाँका स्थानीयमात्र नभई अन्य जनतालाई आवतजावत गर्न धैरै सहज भएको स्थानीयबासीको भनाई छ। लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको छ । पोखरा ३०, पावरहाउसमा रहेको सुनौलो बिहानीलार्ई क्लबको सक्रियतामा पोखराका युवराज गुरुङ र प्रीया गुरुङले आफ्नी छोरी सोहनाज गुरुङको नामबाट २० हजार… पोखरा, २७ कात्तिक । एकाबिहान उज्यालो नखस्दै मानिसहरु सडक किनारमा आफ्नो झोला तथा परिचय खुल्ने कुनै बस्तु राखेर पंक्तिबद्ध हुन्छन् । मर्निङवाक निस्कनेहरु तथा बटुवाले सो दृश्य छक्क पर्दै एकटक हेर्छन् । र, कौतुहलता मेटाउँदै बाटो लाग्छन् । पोखराको सभागृहचोकस्थित उरी पोखरा सेन्टर प्रालिको आकर्षणका कारण त्यस… धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६९,… लमजुङ, २७ कात्तिक। याक अट्याक-२०१८ माउन्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानेडियन नागरिक ३४ वर्षे करी वालेस च्याम्पियन भएका छन्। उनको… पोखरा, २७ कात्तिक । व्यावसायिक रुपमा हुने बाल यौनशोषणविरुद्व पोखरामा मंगलबारदेखि हस्ताक्षर संकलन अभियान शुरु भएको छ । शक्ति समूह पोखराले एक… काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ। मंगलबार नेपाल र… पोखरा, २७ कात्तिक । महिला सीप विकास संस्थाले सिटिजन्स् एशोसिएसन फर नेपाल एक्स्चेञ्ज, जापानबाट आएको टोलीलाई स्वागत सम्मान गरेको छ । एशोसिएसन… लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको… पोखरा, २७ कात्तिक । मुस्ताङ बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका-३, छुसाङकी फुडोमा गुरुङको जीवनमा ठूलो बज्रपात पर्‍यो । जब उनले बुढेशकालको एकमात्र सहारा… पोखरा, २७ कात्तिक । एकाबिहान उज्यालो नखस्दै मानिसहरु सडक किनारमा आफ्नो झोला तथा परिचय खुल्ने कुनै बस्तु राखेर पंक्तिबद्ध हुन्छन् । मर्निङवाक निस्कनेहरु… आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
मुक्तिनाथ विकास बैंक लि. ले काठमाण्डौ उपत्यका भित्र नवौं शाखाको रुपमा काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिल, (गोपीकृष्ण) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले उद्घाटन गरेका हुन् ।
नेपाल र भारत मात्र होइन मित्र अमेरिका कै किसान बस्ति हरु “rednecks” हरु मा पनि लोग्ने ले स्वास्नी कुट्ने गर्छन _ अब चाहिँ के तपाईको christian धर्म ले गर्दा भएको भन्नुस न !
कृषि तथा पशु सेवाको आबेदन फारमहरु _ हल्दीबारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
२ ११ नर बहादुर ठाडा थापा मगर ६७ पु राष्ट्रिय जनमुक्ति पार्टी घर